काठमाडौं । एस के इनर्जी डेभलपमेन्ट प्रालिले प्रदेश नम्बर १ अन्तर्गत भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलामा निर्माण गर्न लागेको ७.२५ मेगावाटको श्याम खोला आंशिक जलाशययुक्त जलविद्युत आयोजनाले आगामी २०८१ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । निर्माण प्रक्रिया सुरु भएको आयोजनाको स...}