काठमाडौँ । डडेल्धुराको परशुराम नागरपालिका २.५ मेगावाटको शीर्षागाड खोला साना जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । उक्त नगरपालिकाको वडा नम्बर ३ र ४ मा आयोजनाको संरचना रहने गरी दुर्गाथली पावर कम्पनी प्रालिले आयोजना विकास गर्ने भएको हो । यसका लागि उत्पादन अनुमति पत्रको माग गर्दै कम्पनीले विद्युत् वि...}