काठमाडौं । सेप्ली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ५ मेगावाटको सेप्ली खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । प्रदेश नम्बर १ को ओखलढुङ्गा जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागल...}