काठमाडौं । पेट्रोलिमय पदार्थबाट चल्ने सवारी साधनहरुलाई नेपालमै उत्पादीत विद्युतबाट चल्ने विद्युतीय सवारी साधनमा परिवर्तन गर्न आवश्यक अनुसन्धान तथा प्रविधि विकासका लागि इन्जिनियरीङ अध्ययन संस्थान थापाथली क्याम्पस र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स (सिन) बीच सम्झौता भएको छ ।
सम्झौतापत्र...}