काठमाडौं । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । बुधबार राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड २ लाख ४२ हजार ९ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको छ ।
बिहीबार बिहान ६ बजे २ लाख २९ हजार ३ सय ५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले...}