काठमाडौं । ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । खोटाङको हलेसी तुवाचुङ–११ मा निर्माण सम्पन्न आयोजनाको विद्युत शनिबारदेखि प्रणालीमा जोडिएको हो ।
आयोजनाबाट परिक्षण उत्पादन सुरु भएको थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार ख...}