काठमाडौँ । नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन अन्तर्गत ललितपुरमा आयोजित विशेष समारोहमा ऊर्जा खबरका मधेश प्रदेश संयोजक सन्तोषकुमार मिश्र गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । चन्द्रसूर्यवाणी डटकम र क्राइम चेक साप्ताहिकका सम्पादकसमेत रहेका मिश्रलाई नगद...}