काठमाडौं । सांग्रिला ऊर्जा प्रालिले निर्माण गर्न लागेको ६३ मेगावाटको छुजुङ्ग खोला जलविद्युत आयोजनाकाे काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । कम्पनीले आयोजनाको सिभिल संरचना, उपकरण जडान तथा परीक्षणको २०८४ मंसिरभित्र सम्पन्न गर्ने गरी निर्माण अनुमतिका लागि वि...}