सन्धिखर्क (अर्घाखाँची) कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँचीको सन्धिखर्कसम्मको १३२ किलोभोल्ट (केभी) डबल सर्किट ३८ किलाेमिटर प्रसारण लाइन सञ्चालनमा आएको छ । जसमा, प्रसारण लाइनमा १०६ वटा टावर निर्माण गरिएको छ । सोही प्रसारण लाइनअन्तर्गत सन्धिखर्क नगरपालिका–६ फुदवाङमा निर्माण गरिएको...}