काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३३/११ केभीको सालझण्डी सबस्टेसन बिहीबार (चैत १ गते) देखि सञ्चालनमा आएको छ । यो सबस्टेसन सञ्चालन भएसँगै बुटवल तथा सैनामैना क्षेत्रको विद्युत् आपूर्ति तथा भोल्टेजमा सुधार हुने अपेक्षा गरिएको छ ।
सैनामैना नगरपालिका–९ सालझण्डीमा निर्मित उक्त सब...}