प्राविधिक विषयमा व्यवस्थापनको अर्थ होला तर नायकत्व असम्भव छ । नेपाल विद्युत् प्राधिकरणको पछिल्लो अवस्था हेर्दा व्यवस्थापकीय चुस्ततालाई नायकत्व स्थापित हुने गरी प्रचार गरिएको छ । यस्ता भ्रामक विषयहरू समयसँगै खारेज भएर जानेछन् । प्राधिकरणको वास्तविक अवस्था के हो ? समयले सबैलाई जनाकारी गराउने नै छ । ने...}