काठमााडौं । पाल्पाको माथागढी गाउँपालिका–२ निर्माण भएको ३३÷११ केभी रुप्से सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयको वितरण प्रणाली विस्तार तथा सुदृढिकरण आयोजना अन्तर्गत सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।
स्थानीय क्षेत्रको विद्युतको ग...}