काठमाडौं । रिभर साइड हाइड्रो इनर्जी कम्पनीले ३७.५ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका भएर बग्ने खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा...}