भारतले आफ्नो नयाँ जल नीति तयार गर्दै गर्दा हिमाली क्षेत्रबाट बहने नदीहरूको महत्वको अवमूल्यन गर्नुहुँदैन ।
सबै नदीहरूको वास्तविक उद्गम थलो वायुमण्डल नै हो । कुनै पनि बेसिनमा कति पानी पर्छ भन्ने कुराले नै त्यहाँका नदीहरूको बहाव निर्धारण गर्छ । तर परम्परागत इन्जिनियरिङ सोचले पारिस्थिक प्रणाली र वायु...}