काठमाडौं । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा आज बिहान (माघ २५ गते) करिब १० बजेतिर ऋषिगंगाको माथिल्लो क्षेत्रमा पर्ने एक हिमताल विष्फोट हुँदा त्यहाँ निर्माण भइरहेको १३.२ मेगावाटको ऋषिगंगा जलविद्युत् आयोजनाको बाँधलगायत संरचना बगाएको छ ।
नदीमा पानीको सतह एक्कासी बढ्दा आयोजनास्थल पूर्णरूपमा बग...}