काठमाडौं । काठमाडौंको चक्रपथमा विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न एक दर्जन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन । सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल (आइबिएन) ले पूर्वयोग्यता छनोटका लागि मागेको प्रस्तावमा चीन, भारत, बंगलादेश, पाकिस्तान र युरोपियनलगायतका कम्पनीले आवेदन दिएका ह...}