काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना (कोभिड–१९) माहामारीको संक्रमण नियन्त्रण गर्न देशभर लागेको निशेधाज्ञा अवधिमा ग्राहकबाट ५० प्रतिशतभन्दा केही बढी विद्युत महसुल उठाउन सकेकाे छ । निशेधाज्ञाले अधिकांश वितरण केन्द्रका महसुल संकलन काउन्टरहरू १ महिनादेखि पूर्णरूपमा खुल्न नसकेको अव...}