काठमाडाैं । नेपाल पानीमा धेरै धनी छ भनेर अधिकांश नेपाली भ्रमित छन् । हुन पनि दक्षिण एसियाका ८ देशमध्ये प्रतिव्यक्ति स्वच्छ पानीको उपलब्धताका आधारमा भुटान सबभन्दा धनी छ । नेपाल दोस्रो स्थानमा छ । विश्व बैंकको संयोजनामा विश्व खाद्य संगठनले तयार पारेको सन् २०१८ को आँकडा अनुसार स्वच्छ पानीको उपलब्ध...}