काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नुवाकाेटकाे रातमाटेमा ४ सय केभी सबस्टेसन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने हुँदा ३५ दिनभित्र जग्गाधनीलाइ स्थान खाली गर्न भनिएकाे छ ।
जग्गाको नामसारी तथा लगत कट्टा भइसकेकाले सबस्टेसनको काम थाल...}