काठमाडौं । बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका स्थित नेपाल–चीन सिमाना नजिक रहेको मिनार्खु गाउँदेखि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा प्रस्तावित ४००/२०० केभी राटमाटे सबस्टेससम्मको प्रसारण लाइनको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको...}