काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लघुजलविद्युत उत्पादन गर्ने स्थानीय लगानीकर्ताहरूलाई उत्पादन पश्चात १२ वर्षसम्म करमा छुटको व्यवस्था गर्ने योजनाका साथ घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको निर्वाचन नजिक आइरहँदा सत्तासिन दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार (कात्त...}