टीकापुर । निर्माण सामग्री अभावमा सञ्चालित रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गति लि सकेको छैन । आयोजनाअन्तर्गत कर्णाली नदी नियन्त्रण र सिँचाइ क्षेत्र विस्तारका काम सुस्त छन् ।
नदीजन्य पदार्थ कर्णाली नदीबाट निकाल्न टीकापुर नगरपालिकाले हालै बोलपत्र आह्वान गरेको छ । जानकी गाउँपालिकाले ठेक्का लगा...}
भजनी । राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइको गत आर्थिक वर्षको वित्तीय प्रगति ५० प्रतिशतभन्दा कम देखिएको छ । कृषि कार्यक्रम कार्यान्वयन इकाइले विनियोजन बजेटको ४७.७९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
गत वर्ष आयोजनाका लागि चालु तथा पुँज...}
काठमाडौँ । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । सिँचाइ नहरको पानीको प्रयोग गरि उत्पादन भएको विद्युत् मंगलबार (माघ १६ गते) देखि प्रणालीमा जोडिएको हो ।
आयोजनाको सबै संरचनाको परीक्षण पूरा गरी हिजोदेखि उत्पादीत विद्युत् प्रणाल...}
काठमाडौं । कैलालीको सम्मफाँट । चित्ताकर्षक कर्णाली चिसापानीको पुल। निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ। सोही नदीमा अनेकन नामबाट परम्परागत रूपमा नै सिँचाइ उपलब्ध हुँदै आएको थियो । आर्थिक वर्ष २०६६/६७ मा परम्परागत सिँचा...}
काठमाडौं । राष्ट्रिय गौरवकाे सूचीमा रहेकाे रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विद्युत् उत्पादन प्लान्टकाे परीक्षण सुरु भएको छ । सिँचाइ नहरको पानी प्रयोग गरी ४.७१ मेगावाट विद्युत् समेत उत्पादन गरिने उक्त आयाेजनाकाे विद्युत् उत्पादन प्लान्टकाे परीक्षण १५ मंसिरदेखि सुरु गरिएकाे हाे । ...}