काठमाडौं । ग्राहकले नियमित विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रको बाँकी बक्यौता डेढ करोड रुपैयाँ पुगेको छ । वर्षौंदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो ।
लामो समयदेखि विद्युत महशुल नबुझाउने ग्राहकको करिब १ करोड ६६ लाख ४ हजार रुपैय...}