काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडले स्थापनाको छोटो अवधिमा ऊर्जा, सहरी विकास, यातायात लगायत २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसमध्ये करिब १२ अर्ब रुपैयाँ निकासा भई खर्च समेत भइसकेको छ ।
निफ्राले अहिलेसम्म ऊर्जा, पर्यट...}