काठमाडौं । गुणस्तरीय विद्युत आपूर्तिलाई तीव्रताका साथ अगाडि बढाएको नेपाल विद्युत प्राधिकरण चितवनस्थित भरतपुर वितरण केन्द्रले आगामी आर्थिक वर्षभित्र आफ्नो क्षेत्रलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने अभियानका साथ काम गरिरहेको छ । केन्द्रीय प्रणालीको विद्युत पुर्याउन उच्च पहाडी क्षेत्रका केही स्थानमात्र ब...}