एजेन्सी । भारत सरकारले आफ्नो आगामी स्वतन्त्रता दिवसका अवसरमा पहिलो हाइड्राेजनबाट चल्ने रेल सञ्चालनमा ल्याउने भएकाे छ ।
भारतका संघीय मन्त्री आश्विनी वैष्णवका अनुसार उक्त रेल भारतभित्रै डिजाइन र निर्माण गरिएको हो । उनले भारतको पहिलो हाइड्राेजनबाट चल्ने रेल सन् २०२३ को अगष्ट १५ बाट सञ्चालन...}