काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २४औं साधारणसभा तथा आठौं अधिवेशनको घडी नजिकिँदै गर्दा नेतृत्व चयन र विधान संशोधनको विषयमा संस्थाभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । आगामी जेठ २९ गते हुने भनिएको अधिवेशन र विधान संशोधनका सम्बन्धमा कानुनी तथा गैरकानुनी तर्कवितर्कहरू मि...}