काठमाडौं । सरकारले युवा जलविद्युत् उद्यमी सुशील पोखरेललाई प्रवल जनसेवा श्री (चतुर्थ) पदक प्रदान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (चैत २७ गते) उक्त सम्मान प्रदान गरेकी हुन् ।
युवा उमेरमै व्यवसायमा लागेर ऊर्जा तथा जलविद्युत् र प्रविधिको क्षेत्रमा समेत योगदान पुर्याएको भन्दै उक्त स...}