काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सौर्य ऊर्जा (सोलार) आयोजनाहरूबाट उत्पादित बिजुली खरिद–बिक्रीका लागि आधार दर (बेसरेट) तोकेको छ ।
सोलार आयोजनाहरूमा ५ रुपैयाँ ९४ पैसालाई बेसरेट मानेर विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने निर्णय प्राधिकरणले गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकार...}