काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक भारतीय ‘इनर्जी एक्स्चेन्ज मार्केट’ बाट शनिबार बिजुली प्राप्त गरेको छ । पहिलो दिन शनिबार रातिदेखि २५० मेगावाटसम्म विद्युत् यो ऊर्जा विनिमय बजारमार्फत खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात गरिएको प्राधिकरणले ज...}