काठमाडौँ । कर्णाली प्रदेश सरकारले २० मेगावाटसम्मका जलविद्युत् आयोजना संघ सरकारसँगको सहकार्यमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) ढाँचामा विकास गर्ने नीति लिएको छ । प्रदेश सभामा प्रदेश प्रमुख यज्ञराज जाेशीले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा...}