काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पश्चिममा अघि बढाउनका लागेको ४०० केभी डबल सर्किट क्षमताको प्रसारण लाइन बनाउन तीन कम्पनीले प्रस्ताव पेस गरेका छन् । फूकोट–बेतान–दोधारा प्रसारण लाइन बनाउन चीन र भारतका गरि तीन विदेशी कम्पनीले प्रस्ताव पेस गरेका हुन् ।
लाइन निर्माण...}