काठमाडौं । इन्भाइरोमेन्टल पार्टनर्स प्रा.लिले २३० मेगावाटकाे दुई जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदनकाे काम डेढ वर्षमा सम्पन्न गर्ने भएकाे छ । रुकुममा पहिचान भएकाे ८० मेगावाटकाे पेल्मा खाेला र १५० मेगावाट सानीभेरी जलविद्युत् आयोजनाको इआइए प्रतिवेद...}