काठमाडौं । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम गर्न समझदारी गरेको छ । बैंकले गाउँपालिकासाग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास एवं वित्तीय पहुँचको लागि समझदारी गरेको हो ।
समझदारी पत्रमा बैंककोतर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी...}