काठमाडौँ । जलविद्युत् विकासमा लगानी प्रवर्द्भन तथा प्रवर्द्धक कम्पनीहरूसँगै स्थानीय बासिन्दाको हित संरक्षण गर्ने दायित्व बोकेको नियामक निकाय विद्युत् नियमन आयोगको दोहोरो नीतिका कारण निजी क्षेत्रका लगानीकर्ता अलमल र समस्यामा परेका छन् । एमभी दुगड समूहद्वारा प्रवर्द्धित तीन ठूला जलविद्य...