काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व वरिष्ठ इन्जिनियर नियाज अहमदको निधन भएको छ । क्यान्सरबाट पिडित उनको उपचारका क्रममा बुधबार निधन भएको हो ।
बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि मंगलबार भक्तपुरस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको अहमदको त्यहीं निधन भएको पारिवारिक स्रोतले...}