काठमाडौं । निको इनर्जी प्रालिले ४.५ मेगावाटको माथिल्लो भुरुण्डी–ए जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले कास्की जिल्लामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न विभागमा आवेदन दिएको हो ।
गण्डकी प्रदेश, कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका भएर बग्ने भु...}