काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नयाँ बुटवल–लमही प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले १ सय ६० किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाएकाे हाे ।
लुम्बिनी प्रदेश नबलपरासी सुस्ता पश्चिम जिल्लामा रहेको नयाँ बुटबल सबस्टेसन (भूमही)...}