काठमाडौं । विद्युत विकास विभागले कालीगण्डकी कोरिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गत पर्ने न्यू बुटवल–बर्दघाट खण्डको निर्माण अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । विभागले न्यू बुटवल सबस्टेसनदेखि बर्दघाटसम्म करिब २१ किलोमिटर प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधि...}