काठमाडौं । विद्युत नियमन आयोगले ‘नेपाल इलेक्ट्रिसिटी ग्रिड कोड २०८०’ जारी गरेको छ । देशभित्र प्रचुरमात्रामा विद्युत उत्पादन हुँदै गएपछि यसको आन्तरिक खपत तथा बजार विस्तार एवम् अन्तरदेशीय व्यापारका लागि अनिवार्य रहेको हुँदा ग्रिड कोड जारी गरिएको हो ।
लामाे छलफल, बहस र परामर्शपछि सर...}