काठमाडौँ । नेपाल बैंकर्स संघले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो वित्त प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै वरिष्ठ बैंकर उपेन्द्र पौड्याललाई सम्मान गरेको छ । आज मंसिर ११ गते सम्पन्न संघको वार्षिकोत्सवको क्रममा उनलाई 'सम्मान गरिएको हो ।
सन् १९९० को दशक...