काठमाडौं । बाढी तथा डुबान नियन्त्रण, कृषि विकास लगायत विषयमा आ–आफ्नो देशको अनुभव आदानप्रदान एवम् जलस्रोतका विविध विषयमा केन्द्रित रहेर नेपाल–बंगलादेश सचिवस्तरीय दुई दिने बैठकको आयोजना हुने भएको छ । दुवै देशका सचिवसहित विज्ञहरू सम्मिलित बैठक यही बिहीबार र शुक्रबार (साउन १२ र १३ गते) काठमा...}