१. पृष्ठभूमि
नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको जैविक ऊर्जाले नै खाना पकाउने ऊर्जाको रूपमा महत्वपूर्ण स्थान ओगटेको छ । देशको भौगोलिक अवस्थिति, छरिएर रहेको मानव बसोबास एवम् विद्यमान आर्थिक तथा सामाजिक अवस्थालाई हेर्दा जैविक ऊर्जाको प्रयोग लामो समयसम्म रहिरहन सक्ने स्थिति देखिन्छ । हालैका वर्ष...}