काठमाडौं । नेपाल–भारत द्विपक्षीय ऊर्जा व्यापारका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ । साउन १८ गते मन्त्रालयमा भएको भेटमा ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको हो ।
भेटका क्रममा मन्त्री भुसालले भारी व...}