म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रूपमा अघि बढाएको हो ।
बगर गाउँदेखि बाँध निर्माणस्थल दोभ...}