काठमाडौं । नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रअन्तर्गतको मुकुन्दपुर सबस्टेसन स्तरोन्नती गरिएको छ । सबस्टेसनमा यसअघि ६/८ एमभिएको ट्रान्सफर्मर रहेकोमा अहिले २०/२४ एमभिएको थप गरी स्तरोन्नती गरिएको हो ।
नवलपुरको यो सबस्टेसनबाट दुई वटा फिडर निकाली एउटा गैंडाकोट र अर्को प्रगतिनगरतर्फ वितरण...}