काठमाडौं। नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बिहीबार (चैत ३ गते) सबस्टेसनको उद्घाटन गरेकी हुन् ।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइ...}