काठमाडौं । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ । कम्पनीको सञ्चालक...}