काठमाडौं । गण्डकी प्रदेशकाे पर्वत जिल्लामा रहेकाे मोदी खोला जलविद्युतको हब बन्दै गएको छ । मोदी बेसीनमा अहिले सञ्चालित, निर्माणधीन र निर्माणमा जाने प्रक्रियामा रहेका २३६ मेगावाटका ९ जलविद्युत आयोजना छन् ।
निर्माण सम्पन्न भइसकेका ३ जलविद्युत आयोजनाबाट अहिले विद्युत उत्पादन भइरहेको छ । यो बेसिन...}