काठमाडौं । खोटाङ जिल्लामा ‘लोवर मिड रावाखोला हाइड्रो पावर प्रोजेक्ट प्रालि’ले अघि बढाएको ४ मेगावाटको तल्लो मध्य रावा खोला जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धकबीच सम्झौता भएको हो ।
गैरआवसीय नेपाली संघ...}